अपुरो मन्त्रिमण्डल विस्तार, सन्तुलन मिलाउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । एमालेले र माओवादीका २–२ मन्त्री थपेर प्रधानमन्त्री केपी शर्मा ओलीले अपुरो मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टीका शीर्ष नेतालाई भाग पु-याउन नसक्दा मन्त्रिमण्डल विस्तार अपुरो भएको बताइन्छ । प्रधानमन्त्री ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल मात्र होइन, जातीयता र क्षेत्रीयता समेत सन्तुलन गर्नुपर्ने भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको बताइन्छ । यता, माओवादीमा पनि … Continue reading अपुरो मन्त्रिमण्डल विस्तार, सन्तुलन मिलाउन प्रधानमन्त्रीलाई दबाब